मयुर सहकारीका बचतकर्ताले गुहारे प्रशासन, तीन महिनापछि रकम फिर्ता गर्ने सहमति

बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको मयुर बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछि पीडितहरुले प्रशासन गुहारेका छन् । बचतकर्ताको रकम फिर्ता नदिएर १५ दिनदेखि कार्यालय बन्द गरेपछि पीडितले प्रशासन गुहारेका हुन् । सहकारीका अध्यक्ष, सञ्चालक तथा प्रवन्धक दमकका दिनेश घिमिरेले बचत रकम अपचलन गरेको आरोप लगाउदै बचतकर्ताहरुले प्रशासनमा जानकारी दिएका छन् ।…