शी लिड्सले महिला जनप्रतिनिधिलाई कुरा राख्न र बोल्न सिकायो

गगन ढकाल झापा । झापामा महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धिमा दलित महिला केन्द्र नेपाल (सिडिडब्लुएन) द्वारा सञ्चालित कार्यक्रम शी लिड्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विर्तामोडको सिद्धार्थ होटलको सभा कक्षमा सम्पन्न ‘राजनीतिक दलममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी व्यवस्था र कार्यान्वयनमा अन्तर’ विषयक अन्तरक्रियाको क्रममा झापाका महिला जनप्रतिनिधिहरुलाई शी लिड्सले क्षमता विकासमा मनग्ये सहयोग…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu