बिर्तामोड । झापाको बिर्तामोडमा विभिन्न सामाजिक संघ संघसंस्थाहरुले अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा प्रभावफेरी निकालेका छन् । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा प्रभावफेरीको आयोजना गरिएको थियो । लागुऔषधको प्रयोगले मानव जीवनमा पार्ने असर बारे सचेतना दिने उद्देश्यले आयोजना गरिएको प्रभावफेरीले बिर्तामोड परिक्रमा गरेको छ । आज विहान निकालिएको…