महामारीमा पूर्व विधार्थीको सहयोग

सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाले सुरुङ्गा स्वास्थ्य केन्द्रमा स्थापना गरेको आइसोलेशन कक्षमा आवश्यक अक्सिजन सिलिण्डर खरिदका लागि कनकाई माविका बिद्यार्थीबाट सहयोग जुट्दो क्रम जारी छ । यसै क्रममा पछिल्लो पटक कनकाई माविका एसएलसी वर्ष २०६३ को व्याचका विद्यार्थीले रु.६३ हजार सहयोग गरेका छन् । नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सोमबार नगर परिसर मै पुगेर विद्यार्थी…