विर्तामोड । झापामा आज ४ महिला सहित थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३ महिला १ पुरुष र भद्रपरमा १ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । यो सँगै झापामा संक्रमित हुनेको संख्या ४६ सय ४९ पुगेको…