Banner news

झापामा असार १४ गतेसम्म थपियो निषेधाज्ञा

झापामा असार १४ गतेसम्म थपियो निषेधाज्ञा


बिर्तामोड । झापामा असार १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खर सम्पन्न डिसीसीएसीको बैठकले निषेधाज्ञा थप गरेको हो ।

बैठकले निषेधाज्ञा खुकुलो बनाएको छ । सार्बजनिक सवारी र मोटरसाइकल चलाउन रोक लगाएको छ ।

बजारमा निश्चित ब्यवसाय बिहान ६ बजेदेखि १२ बजेसम्म संचालन गर्न दिने निर्णय भएको छ ।

शेयर गर्नुहोस :

0
Shares