बिर्तामोड । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनले १६५ मत पाएका छन् । उनको विपक्षमा ८३ मत परेको छ । देउवाले प्रतिनिधिसभा आज विश्वासको मत मागेका थिए । पक्ष र विपक्षा बाहेक हुन्न भन्नेमा १ जनाले मत हालेका छन् ।

शेयर गर्नुहोस :
प्रतिक्रिया