Banner news

झापामा थप ३४९ जनामा कोरोना पुष्टि

झापामा थप ३४९ जनामा कोरोना पुष्टि


बिर्तामोड । झापामा आज थप ३४९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार २३८ संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यस्तै, तीन जनाको मृत्यू भएको छ ।

बिर्तामोडमा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १८ हजार ६ सय १५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४६८ जना पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares