Banner news

झापामा १२ बजेसम्म अढाई लाख मत खस्यो

झापामा १२ बजेसम्म अढाई लाख मत खस्यो


बिर्तामोड । स्थानीय तह निर्वाचनमा आज विहानदेखि १२ बजेसम्म २ लाख ५० हजार मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार जिल्लाका २८६ मतदान स्थलमा मतदान भइरहेको छ । दुई घण्टामा मात्रै १ लाख मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार सबै मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

शेयर गर्नुहोस :

0
Shares