बिर्तामोड

बिर्तामोडमा स्थगित मतगणना सुरु

बिर्तामोडमा स्थगित मतगणना सुरु


बिर्तामोड । बिर्तामोडमा शनिबार साझदेखि स्थगित भएको मतगणना शुरु भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना शुरु भएको हो ।

वडा नम्बर १ को बाकी मत दुई ठाउँबाट गणना गर्न थालिएको छ भने वडा नम्बर १० को पनि गणना गर्ने तयारी गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares