Banner news

मान्छे बोक्ने भरिया

मान्छे बोक्ने भरिया

??????

ताप्लेजुङ जिल्लामा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न जाने कतिपय दर्शनार्थीहरु अशक्तताका कारण मन्दिर पुग्न सक्दैनन् । मन्दिरसम्म पैदल जान नसक्नेहरुलाई भरियाले बोकेर मन्दिरसम्म पु¥याउने गरेका छन् । काफ्लेपाटीबाट मन्दिरसम्म बोकेर पु¥याएको शुल्क प्रतिकेजी एक सय रुपैयाँसम्म लिने गरेको पाइएको छ । तस्वीर : इजलास दैनिक

??????

शेयर गर्नुहोस :

0
Shares