बिर्तामोड । झापा २ मा मतगणना सुरु भएको छ । ८ सय मत गणना हुँदा नेकपा एमालेका देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।
घिमिरेले ३२४ मत प्राप्त गर्दा माओवादीका हरि रानाले १९८ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

शेयर गर्नुहोस :
प्रतिक्रिया