प्रतिनिधि सभा निर्वाचन २०७४

झापा ३ मा मतगणना सुरु

झापा ३ मा मतगणना सुरु


बिर्तामोड । झापा क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ। जिल्ला समन्वय समिति झापाको कार्यालय चन्द्रगडीमा गणना सुरु भएको हो ।

सो क्षेत्रमा ८९ हजार ६ सय ३७ मत खसेको छ ।

शेयर गर्नुहोस :

0
Shares