बिर्तामोड । झापा क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्की निर्वाचित भएका छन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ ।
एमालेका उम्मेदवार कार्कीले १८७३१ मत प्राप्त गर्दै गठबन्धनबाट उम्मेदवार बनेका पुष्पराज पोखरेललाई पराजित गरेका हुन् । पोखरेलले १२६५१ मत प्राप्त गरेका छन् ।







प्रतिक्रिया