Banner news

झापा २ मा एमालेका देवराज घिमिरे निर्वाचित

झापा २ मा एमालेका देवराज घिमिरे निर्वाचित


बिर्तामोड । झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार नेपालले २६ हजार ४ सय ४१ मत प्राप्त गरेका छन् । निर्वाचन कार्यालयले विजयी घोषणा गर्न बाँकी छ ।

शेयर गर्नुहोस :

0
Shares