Banner news

झापा ३ : राजेन्द्र लिङ्देन दोस्रो पटक निर्वाचित

झापा ३ : राजेन्द्र लिङ्देन दोस्रो पटक निर्वाचित


बिर्तामोड । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नं ३ मा राप्रपाका राजेन्द्र लिङदेन विजयी भएका छन्।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार लिङदेनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

लिङदेले ४० हजार ६४८ मत प्राप्त गरेका छन्। सिटौलाले ३७ हजार ३७२ मत पाए।

शेयर गर्नुहोस :

0
Shares