बैशाख १७, २०८१ सोमबार

झापा

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

काठमाडौँ, ४ पुस : सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला


जङ्गली हात्तीको आक्रमणबाट झापामा तीन जनाको मृत्यु

झापा, ४ पुस : एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन


शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाउने तयारी

शिवसताक्षी । झापाको शिवसताक्षीमा चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १,२,३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेलमैदानमा चासोक तङ्नाम पर्व


पूर्व विद्यार्थी बाँस्कोटाद्वारा जनकल्याणका विद्यार्थीलाई न्यानो कपडा

बिर्तामोड । जनकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । गौरीगञ्ज १ महाभारास्थित विद्यालयमा अध्ययनरत १४३ जना विद्यार्थीहरुलाई न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको हो । विद्यालयका पूर्व


जहाजको शौचालयमा नवजात शिशु

काठमाडौँ, पुस ४ गते । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु


छानबिन गर्न कांग्रेसको माग

दुधे । नेपाली काँग्रेस शिवसताक्षीले नगर प्रमुख मेघाहाङ थोप्रालाई ज्ञापनपत्र बुझाएको छ । पार्टी सभापति अशोक बस्नेत नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । नगरको घर नक्सा शाखाबाट प्रदान गरिएको


लुसुलुसु जङ्गली हात्ती गाउँ पसेपछि …

झापा, ४ पुस : उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट


शिवसताक्षीको कीर्ते घर नक्शा प्रकरण : समस्या समाधानका लागि अर्को उच्चस्तरीय समिति गठन

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा घर नक्सा सम्बन्धी समस्याका समाधानका लागि अर्को उच्चस्तरीय समिति गठन भएको छ । यस अघि गठन भएको छानबिन समितिले शुक्रबार भएको नगरकार्यापालिका बैठकमा आफ्नो प्रतिवेदन


मेचीनगरमा जनगुनासो र समाधानको बिषयमा माओवादीभित्र छलफल

मेचीनगर, ३ पुस । नेकपा माओवादी केन्द्र मेचीनगरले पार्टीको आन्तरिक बिषयमाथि बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार काँकरभिट्टामा सम्पन्न गरेको छ । प्रदेश, क्षेत्र, नगर र वडाबाट सहभागी पार्टीका इन्चार्ज, अध्यक्ष, सचीव


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]