बैशाख १७, २०८१ सोमबार

झापा

झापाको डिल्लीराज माविमा पस्यो अख्तियार, प्रअ गुप्ता विरुद्ध स्थानीय एकजुट

झापा । झापामा केहि वर्षदेखि गुमनाम बनेका विवादित प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता फेरि चर्चामा आएका छन् । अर्जुनधारा ६ को लक्ष्मी माविमा कार्यरत रहँदा चर्चामा रहेका गुप्ता दक्षिणी सीमामा रहेको


बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउँछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा,


पराल बोकेको पिकअपमा आगजनी गरेको आरोमा बुलेट पक्राउ

बिर्तामोड । इलामको रोङ गाउँपालिका –४ किटेनीस्थित मेची राजमार्गमा पराल बोकेको पिकअपमा आगजनी गरेको आरोपमा बुलेट किराँती भन्ने अन्जेश राईलाई प्रहरीले पक्राउ गरेको छ । बुद्धशान्ति –४ का राईलाई जिल्ला


एमालेले मिथिला चाहेको थियो, मधेश स्वीकार गरियो : पोखरेल

झापा । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरण रातमा नभई दिउँसै भएको बताएका छन् । उनले संविधान बमोजिम दिउँसै प्रदेशसभा सदस्यले मतदान गरेर नामाकरण गरेको स्पष्ट पारे


अर्जुनधाराको भद्रकाली शक्तिपीठमा गरुड महापुराण

शनिश्चरे – अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी मन्दिर ( भद्रकाली शक्तिपीठ ) मा सीता विवाह पञ्चमीको अवसर पारेर नौ दिवसीय २२ औं बार्षिक अनुष्ठानको रुपमा श्रीमद् गरुड


भिजिट भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली

काठमाडौँ, १ पुस : भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका


चिवाभञ्ज्याङ पुग्यो एमालेको ‘समृद्धिको लागि संकल्प यात्रा’  

पाँचथर । मङ्सिर १४ गते बैतडीको झुलाघाट निस्किएको नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आज बिहान पाँचथरको चिवाभञ्ज्याङ पुगेको छ । एमाले उपमहासचव पृथ्वी सुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट


सलकपुरको सुन्तला बोटबाटै बिक्री

झापा, १ पुस : इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका


मेचीनगरका सबै वडामा जग्गाको निस्सा वितरण सम्पन्न

मेचीनगर । शुक्रबार मेचीनगर नगरपालिकाले नगरका सबै वडामा जग्गाको निस्सा वितरण गरिररहेको छ । नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]