बैशाख १७, २०८१ सोमबार

राजनीतिक

कोरोना बीमावापतको भुक्तानी पाउनै कठिन, समय सकियो

काठमाडौँ । २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी


संसद पुर्नस्थापनापछिको पहिलो बैंठक आज

काठमाडौं । संसद पुर्नस्थापनापछिको पहिलो बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त


माधवकुमार नेपाल पक्ष अप्ठ्यारोमा

काठमाडौं : एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको स्थायी समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। संस्थापन


एमालेले सर्वोच्चको फैसला जनतालाई बुझाउने

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुर्नस्थापना गरी परमादेश मार्फत प्रधानमन्त्री नियुक्ति गर्ने निर्णयको आलोचना गरेको छ । संसदीय दलको बैठकले सर्वोच्चको निर्णयविरुद्ध भण्डाफोर अभियान सञ्चालन


शुभेच्छुकले नाराबाजी ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट बुधबार बाहिरिनुभयो । सर्वोच्च अदालतको परामदेशले कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको


देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसद के गर्लान् ?

काठमाडौं : दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ। विपक्षमा उभिए


निर्वतमान प्रधानमन्त्री ओलीलाई युवा संघले ५ हजार सवारीका साथ स्कर्टिङ गर्ने

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने हुुनुभएको छ । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओली आज बालकोट


देउवासँग नेपालको ‘फस्ट हेन्डचेक’

बिर्तामोड । सर्वोच्चको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग एमाले नेता माधव नेपालले पहिलो बधाई दिएका छन् । उनले ‘फस्ट हेन्डचेक’ गर्दै पहिलो बधाई दिए ।


देश र जनताप्रतिको माया कमजोर हुने छैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]