बैशाख १६, २०८१ आईतबार

भद्रपुर

भद्रपुर– ९ को वडा कार्यालयमा तालावन्दी

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर–९ वडा समितिले वडाध्यक्ष सनिलाल राजबंशीको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेको छ ।किर्ते नागरिकतामा जिल्ला अदालत झापाबाट कसुर ठहराएका अध्यक्ष राजबंशीले जनताको कुनै पनि काम गर्न नमिल्ने


झापामा पहिलोपटक रात्रीकालीन भलिबल हुने

भद्रपुर । झापामा पहिलोपटक रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो । खेलकुदको माध्यमबाट युवा वर्गको सशक्तिकरण


पाँच वर्षे किस्तामा थियो म्याजिक

बिर्तामोड । झापा भद्रपुर–९ स्थित पारिजात चोकमा सोमवार गुडीरहेकोे गाडीमा अचानक आगलागी भयो । आगलागी भएको केहिवेरमै गाडी पूर्ण रुपमा क्षति भयो । चारआलीदेखि चन्द्रगढी जाने क्रममा प्रदेश १–०१–००१ ज


मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गरिने

भद्रपुर । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका स्वास्थ्य


भद्रपुरमा एमसीसी परियोजनाको मत सर्वेक्षण

भद्रपुर । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर कमिटी, प्रचार विभागले शनिबार अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालमा चाहिने वा नचाहिने भन्ने सम्बन्धमा मत सर्वेक्षण गरेको छ । शहीद सप्ताहको अवसरमा भद्रपुर–५


भद्रपुरले बनायो वस्तीको बिचमा शवदाहस्थल

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले मानव वस्तीमा शव जलाउने संरचना (शवदाहस्थल) निर्माण गरेको छ । शवदाहस्थलको निर्माण अन्तिम चरणमा पुगे पनि त्यसको प्रयोग गर्ने संभावना कम देखिएको छ । स्थानीयवासीले


पत्रकार माया पकुवालको निधन

भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् ।


झापाबाट १५ कैदीबन्दी रिहा

बिर्तामोड । जिल्ला कारागार झापाबाट ७२औँ प्रजातन्त्र दिवसका अवसरमा शनिवार विभिन्न मुद्दाका एक भारतीयसहित १५ कैदीबन्दी रिहा भएका छन् । कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र डाका मुद्दाका कैदीबन्दीको भुक्तान


प्रयोग गर्न नमिल्ने मतदाता परिचय पत्र नयाँ बनाइदिने

बिर्तामोड । जिल्ला निर्वाचन कार्यालय झापाले विभिन्न कारणले मतदाता परिचय पत्र प्रयोग गर्न नमिल्ने भएका मतदातालाई नयाँ परिचय पत्र बनाइदिने भएको छ । जिल्ला निर्वाचन कार्यालय झापामा त्यसका लागि निवेदन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]