बैशाख १७, २०८१ सोमबार

भद्रपुर

बालचन्द गोयलद्वारा सिलाई मेशिन र मास्क वितरण

भद्रपुर । हल्दिबारीस्थित उद्यमशील महिला संस्थालाई सिलाई मेशिन र मास्क वितरण गरिएको छ । भद्रपुर नगरपालिका–६ निवासी बालचन्द गोयलले आफ्नो ५० औं विवाह वर्षगाँठको अवसरमा उद्यमशील महिला संस्थालाई एक थान


उत्कृष्ट नागरिक सम्मान प्रा.डा. के.आर खम्बूलाई

भद्रपुर । भद्रपुर जेसीजको ४६ औं पद हस्तान्तरण कार्यक्रमको अवसरमा उत्कृष्ट नागरिक सम्मान प्रा.डा. के.आर खम्बूलाई प्रदान गरिएको छ । नगद ११ हजार एक सय ११ रूपैया सहित खम्बूलाई उत्कृष्ट


भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग

भद्रपुर – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिघा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । भद्रपुर नगरपालिका–५ का १०६ कित्तामा


भद्रपुरमा मास्क बैंक पुनः सञ्चालनमा

भद्रपुर – नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि


झापाका नयाँ सिडिओको प्रथमिकता : बजार अनुगमन र सीमा सुरक्षा

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्व सम्हाल्न आएका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बजार अनुगमन मुख्य प्राथमिकतामा रहेको बताएका छन् । बिहीवार पत्रकारसँगको भेटघाटमा उनले बजार अनुगमनलाई प्राथमिकता


भद्रपुरमा प्रथम बालमैत्री नगर घोषणा दिवस मनाइयो

गंगा बरालभद्रपुर । ‘संस्कृति र सभ्यताको आधार, सुखी बालबालिका समृद्ध भद्रपुर नगर’ भन्ने नाराका साथ प्रदेश नं १ को पहिलो बालमैत्री नगर भद्रपुर नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको पहिलो


झापामा कर सप्ताहको समापन

भद्रपुर । ‘स्वेच्छिक कर सहभागिता अभिबृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ शुरु भएको यस वर्षको कर सप्ताह झापामा सम्पन्न गरिएको छ । यही मंसिर १ गते


झापामा धान खेतमै पुगेर जनगणना

भद्रपुर – जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको


यस्तो छ मेची नदी किनारमा छठ पूजाको तयारी, सवारीसाधन प्रवेश र चिया वितरणमा रोक

(पार्थ मण्डल) झापा । नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका–५ स्थित मेची नदी किनारमा छठ पर्वको तयारी लगभग पूरा भएको छ । आज (बुधवार) बेलुका अस्ताउँदो सूर्य र भोलि (बिहीबार) बिहान उदाउँदो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]