बैशाख १६, २०८१ आईतबार

भद्रपुर

झापा कारागारमा सुविधाजनक भवन बनाइने

भद्रपुर । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा


लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ

भद्रपुर । प्रतिबन्धित लागूऔषध कारोबारमा संलग्न चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मेचीनगर १ बस्ने २१ वर्षिय विजय आले मगर , सोही ठाउँका १८ वर्षिय देव आले मगर ,


आजदेखि भद्रपुरमा प्रथम मेयर कप टी–२० क्रिकेट

भद्रपुर । भद्रपुरमा प्रथम मेयर कप नगरस्तरीय टी–२० लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम भद्रपुर नगरपालिकाको मेची रङ्गशाला पहिलो पटक मेयर


झापा बार एशोसिएशन अध्यक्षमा हरि अधिकारी

झापा । नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन भएका छन् । बारको आज चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमल आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमार निरौला र कोषाध्यक्षमा


झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत

भद्रपुर । झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक


भद्रपुरमा चिठ्ठा बेच्दै हिड्ने पक्राउ

विर्तामोड । लोटरी (चिठ्ठा) विक्रिका भद्रपुर आएका भारतीय युवकलाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान प्रहरीले भद्रपुर बसपार्क क्षेत्रबाट चिठ्ठा विक्रिका लागि आएका मोहम्मत समिरलाई नियन्त्रणमा लिइएको झापा


भद्रपुरले पुस ७ मा बालमैत्री घोषणा दिवस मनाउने

गंगा बराल भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अब प्रत्येक वर्ष पुस ७ गतेलाई बालमैत्री घोषणा दिवसको रुपमा मनाउने निर्णय गरेको छ । बिहीबार सम्पन्न सातौं नगरसभाले सो निर्णय


भद्रपुरको कपास उधोगमा आगो लाग्दा १२ लाख क्षति

भद्रपुर – झापाको भद्रपुर-५, बसपार्कस्थित एक कपास उद्योगमा आगलागी भएको छ। रामचन्द्र सनहीले सञ्चालन गर्दै आइरहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १२ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको धनमाल क्षति भएको प्रहरी कार्यालय झापाका


माघ ५ बाट भद्रपुर क्षेत्रमा शैक्षिक हड्तालको घोषणा

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]