बैशाख १५, २०८१ शनिबार

अर्जुनधारा

अर्जुनधारामा नापतौल सामग्रीको अनुगमन

इन्द्रकुमार राई शनिश्चरे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाले आज अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजारस्थित देवकोटा चोकमा नगर क्षेत्रमा रहेका व्यापारी


अर्जुनधाराका स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेवारीबाट हटाउन सिफारिस

बिर्तामोड । अजुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरिएको छ । आज सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा बस्नेतको अनौतिक क्रियाकलापको भिडियो तथा समाचार सार्वजनिक भएसँगै नगरपालिकाले


जलेश्वर सामुदायिक सिकाई केन्द्रको १२औं बार्षिक साधारणसभा सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका–८ स्थित जलेश्वर सामुदायिक सिकाई केन्द्रको १२औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । स्थानीय दुग्धेश्वर शिवालयको हलमा केन्द्रद्वारा आयोजित साधारणसभाको अध्यक्षता केन्द्रकी अध्यक्ष की पुनम पोखरेल


अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो । अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट


बिरिङमा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ : सभामुख

अर्जुनधारा । सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार गृह जिल्ला आईपुग्नुभएका घिमिरेले आज आफ्नो निर्वाचन क्षेत्र झापा २


नव युवा क्लबको साधारणसभासँगै तीज मिलन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ र ७ को संयुक्त नव युवा क्लबले सातौं वार्षिक साधारणसभा तथा तीजको अवसरमा सामुहिक तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । क्लबले नेपाली हिन्दू


अर्जुनधाराको धानबालीमा गबारो र फौजी कीराको समस्या

झापा, १९ भदौ : झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं


झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापा । अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते


चाँदनी सहकारीद्वारा कृषकलाई दुधमा अनुदान

शनिश्चरे । अर्जुनधारा – ४ भाङबारी स्थित चाँदनी बहुउद्देश्यीय सहकारी संस्थाले ३७४ जना दुध उत्पादक कृषकलाई अनुदान वितरण गरेको छ । शनिबार स्थानीय विन्ध्याबासिनी सिंहदेवी मन्दिरको श्रवण हलमा संस्थाको आयोजना


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]