बैशाख १४, २०८१ शुक्रबार

सामाजिक

बिस्थापनको सङ्घारमा मुडा व्यवसायी

गगन ढकाल झापा । मेचीनगर १२ र अर्जुनधारा १० मा पर्ने कालिझोडाका करिब एक सय घर परिवारले साना ठूलो व्यवसाय गर्दै मुडा उत्पादन गर्दै आफ्नो जिविकोपार्जन गर्दै आइरहेका छन् ।


दमक अस्पतालमा एकीकृत उपचार कक्ष

दमक । नेपालमा यसअघि उन्मूलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोगलगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्देश्यले दमकमा एकीकृृत उपचार कक्षको शुभारम्भ गरिएको छ । फेयर


हल्दिबारीमा विद्यार्थीमाथि निर्घात कुटपिट : वडाध्यक्षकै रोहबरमा शिक्षकलाई उन्मुक्ति

हल्दिबारी । हल्दिबारी गाउँ पालिका –१ गोलधाप स्थित चिल्डेन गार्डेन एकेडेमी बोर्डिङ स्कुलका एक शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट भएको छ । कुटपटि गर्ने शिक्षकलाई वडाअध्यक्षकै रोबहरमा बसेको छलफले सहमति गराएर


लगातार घाटा व्यहोर्दै एनएमसी नमुना कृषि फर्म

गगन ढकाल  झापा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले ०७५ माघ १९ गतेदेखि एकीकृत नमुना कृषि फर्म सञ्चालन गरिरहेको छ । सो कृषि फर्मले स्थापना कालदेखि हालसम्म लगातार घाटा


पाथिभरामा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ४ स्थित पाथिभरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत १९० जना विद्यार्थीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की


मनमोहन प्राविधिक र आसाम डाउन टाउन युनिभर्सिटीबीच सम्झौता

मेचीनगर । भारतको आसाम डाउन टाउन युनिभर्सिटी र विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालयबीच विभिन्न विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । आसाम डाउन टाउन युनिभर्सिटीको सभाहलमा हालै आयोजित कार्यक्रममा मनमोहन


हल्दिबारी माविको स्वर्ण महोत्सवमा दाताहरुलाई सम्मान

भद्रपुर । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा सहयोगदाताहरुलाई सम्मान गरेको छ । शुक्रबार विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साप्ताहिक महोत्सवमा


कसले दियो कट्टेल परिवारको जग्गामा अनाधिकृत संरचना बनाउने अधिकार ?

बिर्तामोड । झापाको अर्जुनधारा– ५ (लक्ष्मीपुरस्थित घाग्रा पुल उत्तर) मा रहेको डिल्लीराम कट्टेल परिवारको जग्गामा अनाधिकृत रुपमा संरचना बनाउने प्रयास भएको छ । बिहीबार (आज) अनाधिकृत संरचना बनाउदै गरेको थाहा


खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने

मोरङ । खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक खाद्यप्रणाली समीक्षा


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]