बैशाख १५, २०८१ शनिबार

सामाजिक

सर्वोच्चले फेरि रोक्यो नागरिकता

काठमाडौं । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशज आधारमा नागरिकता नदिन फेरि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश गरेको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र सुष्मालता आचार्यको संयुक्त इजलासले


बुट्टावारीका ग्यारेजवाला मारमा

बिर्तामोड । झापाको व्यस्त बजार बिर्तामोडबाट ग्यारेजलाई व्यवस्थित गर्ने बिर्तामोड नगरपालिकाको योजना कार्यान्वयन नहुने देखिएको छ । यहाँको ग्यारेज सारेर बुट्टावारी स्थित अटोल्याण्ड पुगेका ग्यारेजवाला त्यसको मारमा परेका छन् ।


श्रीमतीलाई जलाएर हत्या गर्ने प्रयास

धनुषा । सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनको श्रीमानले आगो लगाई हत्याको प्रयास गरेका छन् । नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटना लगत्तै सिरहामा फेरि यो अर्को


सुरुङामा खाद्य सामग्री अनुगमन

सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाको वडा नं. १ , ३ र ७ मा वडा स्तरीय खाद्य स्वच्छता समूह गठन भएको भोलिपल्टै वडा नं. ३ सुरुङ्गा बजारमा खाद्य सामग्री अनुगमन


श्रीअन्तुमा होमस्टेको नाममा होटलस्टे

श्रीअन्तु । पर्यटकीय गन्तब्यका रुपमा विकास भइरहेको इलामको श्रीअन्तुमा पर्यटकले असली होमस्टेमा बस्न नपाएको गुनासो गरेका छन् । सुर्य उदाएको हेर्नलाई श्रीअन्तु पुग्ने अधिकांश पर्यटक पहिलो दिन अन्तुकै होमस्टे बस्न


सवारी साधनमा जातीयता

विर्तामोड । केहि वर्ष अगाडिसम्म जातीयताका लागि सडकमा आन्दोलन चल्ने गर्थे । संविधान जारी भएपछि त्यस प्रकारका आन्दोलन भएको पाइदैन । तर, पछिल्लो समय सवारी साधनमा जातीयता झल्किन थालेको छ


निर्वाध चल्दैछन् ‘ओभर लोड’का सवारी

विर्तामोड । पूर्व–पश्चिम राजमार्गमा सडकको क्षमताभन्दा बढि लोड गरिएका मालवाहक सवारी गुढ्ने गरेका छन् । जसका कारण सडक दिनहुँ कमजोर बन्दै गएको छ । राजमार्गको भार क्षमता १० टन भएपनि


घट्दैछन् फेरी लगाउने जोगी

सुशिल दाहाल बाहुन्डाँगी । झापाको पूर्वउत्तर क्षेत्र बाहुनडाँगीमा शनिवार भेटिएका बुद्धिमान जोगी व्याग सिलाउँदै बसिरहेका थिए । भोली उनी भारत जाने तयारीमा छन् । उनी मात्र होइन, सो क्षेत्रमा बसोवास


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]