शिवसताक्षीको बजेट १ अर्व २१ करोड, शिक्षा प्राथमिकतामा

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि १ अर्ब, २१ करोड, ४० लाख ६६ हजार बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले १२ औं नगरसभाबाट आन्तरिक श्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान र सामाजिक सुरक्षा भत्ता गरी उक्त रकम सार्वजनिक गरेको हो । जसमा आन्तरिक आम्दानी ६ करोड ५६ लाख, लागत सहभागिता ४ करोड,…