झापा । सहकारी अभियानलाई फरक ढंगबाट पनि संरक्षण गर्न सकिन्छ भन्ने ध्येय लिएर काम सुरु गरेको कोअपरेटिभ एलाइन्स अफ झापामा आवद्ध सहकारीहरुले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । हालै दमकमा सम्पन्न एलाइन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरुले सो प्रयोजनका लागि खराब ऋणीहरुको विवरण एकापसमा…