बिर्तामोडमा पिज्जाको माग झकास छ : खरेल

बिर्तामोड । झापा बिर्तामोडको खाजा बजारमा पिज्जाको बजार चम्किरहेको छ । पाँच वर्षअघि शनिश्चरे रोडमा सञ्चालनमा ल्याइएको पिज्जा घरले ग्राहकको मागलाई ध्यानमा राख्दै बिर्तामोड–३ स्थित भगवान चोकमा समेत भव्य पिज्जा घर सञ्चालनमा ल्याएको छ । पिज्जा भन्नासाथ धनाड्यहरुको खाजा भन्ने बुझिन्छ । तर, नयाँ पुस्ताको रोजाईमा पर्ने पिज्जाको माग बढ्दो छ । नयाँ पुस्ताले अधिकतम…