बिर्तामोड महोत्सव : किबीको तीनपानेदेखि दारको ठेकीसम्म

बिर्तामोड । कृषि, पर्यटन तथाऔद्योगिक क्षेत्रकाआर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेबाट ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ सञ्चालित छ । महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्ब पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ । महोत्सवमा दुई सयवटा…