१३६ वर्ष पुरानो सोक्तिम चिया बगान संकटमा

इलाम, २६ माघ - इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो। सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो। विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियो पत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको…