बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा पूजिँगत खर्च १९.४० प्रतिशत भएको जनाएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले आर्थिक वर्षको पहिलो ६ महिनामा कूल १५ करोड ६२ लाख ४ हबजार ४ सय १६ को पूजिँगत खर्च (विकास निर्माणमा खर्च हुनुपर्ने रकम) मध्ये ३ करोड ३ लाख १५…