बिर्तामोड । जेन जी आन्दोलनले दशैंको किनमेललाई धेरै प्रभावित नबनाएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । किनमेल गर्नेहरुमा धेरै उत्साह नदेखिए पनि कारोबारको दरमा ठुलो अन्तर नभएको उनीहरुको प्रतिक्रिया छ । बडादशैंमा विशेष सम्पत्ति जोड्ने, गाडि, घर लगायतको क्षेत्रमा असर गरे पनि खाद्यन्न, कपडाको आइटमा ठुलो असर नगरेको व्यवसायीहरुको धारणा छ । बिर्तामोडका माछा व्यवसायी अर्जुन…