झापा - नेपालको पूर्वी नाका काँकडभिट्टाबाट लसुनको आयात २२५ प्रतिशतले वृद्धि भएको छ । नेपाली भान्सामा अनिवार्य प्रयोग हुने लसुनको काँकडभिट्टा नाका भएर अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २२५।१ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालय काँकडभिट्टाको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सो नाका भएर एक अर्ब ३० करोड ३९…