भारतले दियो १ अर्व ६० करोड

काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । भारतबाट प्राप्त सो रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च…