विर्तामोड । दुई दशकपछि सोमवार बन्द हुँदै आएको बिर्तामोड बजार त्यसअघि साप्ताहिक रुपमा आइतवार बन्द हुँदै आएको थियो । अब, शनिवार बन्द गर्ने व्यापारीलाई वस्तुगत संघको परिपत्र छ । विर्तामोड उधोग वाणिज्य संघको तत्कालिन अध्यक्ष बेद प्रकाश अग्रवालको पालादेखि सोमवार बन्द हुँदै आएको विर्तामोडमा अहिले साप्ताहिक रुपमा सोमवार बन्द हुँदै आएको छ । व्यवसायीहरुको बस्तुगत…