चन्द्रगढी महिला गोल्डकपको प्रचारका लागि रोड सो

बिर्तामोड । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको अगुवाईमा आज झापाको भद्रपुर, बिर्तामोड, हल्दिबारीलगायतलका पालिकामा रोड सो गरिएको क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए । रोड सोमा क्लबका करिब ४० जना सदस्य सहभागी रहेका थिए । सहभागीहरुले गोल्डकपको जानकारी दिँदै…