विराट र सनराइज विजयी

काँकडभिट्टा । बिराट वरियर्स र सनराइज का“कडभिट्टाले ‘रसोइ झापा सुपर लिग’ क्रिकेट प्रतियोगिता विजयी भएका छन्। सोमवारको निक्कै रोमाञ्चक खेलमा यी दुई टोली विजयी बनेका हुन । पहिलो खेलमा विराटले धुलावारी टाइगरलाई १८ रन पराजित गरेको थियो । दोश्रो खेलमा बोष्टर्न ब्लाष्टरलाई सनराइजले ६ विकेटले हराउदै ४ अंक जोडेको छ । विराटले २० ओभरमा ८…