झापाबाट एथलेटिक्स, भलिबल, हक्की, भारत्तोलनका खेलाडी छनोट

रोहित काफ्लेभद्रपुर । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् ।आयोजक जिल्ला खेलकुद विकास समितिका अनुसार बुधबारसम्ममा एथलेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छनोट भइसकेका छन् । खो–खो र कबड्डीका खेलाडी पनि लगभग छनोट भइसककेको बताइएको छ…