खेलकूद क्षेत्रलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार खेलकूद क्षेत्रलाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्। तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०मा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पुरस्कार घोषणा कार्यक्रममा उनले नेपालको खेलकूदको विकासका लागि आफू प्रयासरत रहेको उल्लेख गरे । सागमा पदक विजेता खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा प्रतियोगिता सम्पन्न गर्न अहोरात्र खटिएका…