सम्पादकीय गत कात्तिक महिनामा झापाको डोमालाल राजवंशी रंगशालामा भएको अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप २०७६ ले झापाली फुटवलको इतिहासमा ठुलो धक्का लगाएको छ । कमाउने उद्देश्यले आयोजना गरिएको गोल्डकपमा विजेता भएको क्लव आर्मी र उपविजेता चर्च ब्वाइज युनाइटेडले अहिलेसम्म पुरस्कार वापतको रकम पाएका छैनन् । झापामा फुटबलको आफ्नै विरासत छ । झापाको फुटबल पूर्वकै पहिचान पनि…