इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल २०१९/२० को खेल तालिका सार्वजनिक भएको छ । आज (बिहीबार) सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ । त्यस्तै, इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले अगष्ट…