काँकडभिट्टा । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा परेको छ । सडन डेथमा पुलिसका खेलाडी मानबहादुर परियारले प्रहार गरेको बल त्रिभुवन आर्मी क्लबका गोलरक्षक बिकेस कुथुलाई ठोक्किदै जाली चुमेपछि उपाधि पुलिसले रक्षा गरेको हो । प्रतियोगितको बिजेता पुलिसले १० लाख १ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता आर्मीले ५…