टी-२० विश्वकपमा आज दुई खेल हुदै

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु हुने छ । दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले…