बिर्तामोड । अनारमनी सोसियल युथ क्लवको आयोजनामा भएको बिर्तामोड रनमा शिव कार्की र देविका तामाङ प्रथम भएका छन् । पाँच किमि दौडमा पुरुष तर्फ कार्की र महिला तर्फ तामाङ प्रथम भएका हुन् । ‘स्वास्थ्यका लागि खेलकुद, लागुऔषध मुक्त बिर्तामोडका लागि हामी सबै एकजुट’ नारासहित आयोजना गरिएको बिर्तामोड रनमा पुरुष तर्फ दोस्रो सुकदेव टुडु, तेस्रो यामदेव…