जातीय विभेद कम नहुनु दुःखद् : सांसद विश्वकर्मा

काठमाडौँ, ७ मङ्सिर : सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटकपटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उहाँसँग तितो अनुभव छ । “सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०-३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि…