बिर्तामोडका टमाटर व्यापारीलाई ११ लाख नोक्सान : सशस्त्रले रकम साट्ने ठाउँसम्म पुग्न नदिएको गुनासो

बिर्तामोड । भारतको सिलिगुडीस्थित सब्जी मण्डीमा पाँच पिकअप टमाटर बेचेर फर्किएका व्यापारीलाई लाखौं रुपैयाँ नोक्सान भएपछि न्यायको लागि सार्वजनिक आव्हान गरेका छन् । उनले ११ हजार केजी टमाटर बेचेर फर्किदा ११ लाख गुमाउनु परेपछि न्यायको माग गरेका हुन् । गत साउन २४ गते राती ९ बजेर ३ मिनेटमा बिर्तामोडको कृषिथोकका व्यापारी खगेन्द्र महतोलाई सशस्त्र प्रहरीको…