घुस खुवाउने शिक्षक विष्टको रकम फिर्ता, मिडियामा गएको भन्दै दवाव

बिर्तामोड । ताप्लेजुङबाट घर पायक झापा सरुवाका लागि घुस खुवाउने शिक्षक भवानी विष्टको रकम फिर्ता भएको छ । उनले शिक्षक सरुवाका लागि ‘सेटिङ’ गर्न पैसा खुवाएका थिए । सरस्वती मावि सिरिजंगा –३ ताप्लेजुङमा कार्यरत नेपाली विषयका शिक्षक विष्टले झापा सरुवाका लागि ४ लाख रुपैयाँ खर्च गरेको बताएका थिए । सरुवामा पैसा घुस खुवाएको विषय संचार…