अलपत्र शहिद नेत्र पार्क : अलग्गै संस्था बनाएर चलाउन चाहान्थे नरेश खरेल

बिर्तामोड । शहिद नेत्र पार्कको निर्माणमा अगुवाई गरेका नरेश खरेलले सञ्चालनको जिम्मेवारी आफुले नलिएको बताएका छन् । उनको नेतृत्वमा करिव तीन करोड लगानी भएको पार्क अहिले अलपत्र अवस्थामा पुगेको छ । उनले पार्क सञ्चालन नहुनुमा वन समितिको कमजोरी औल्याएका छन् । कामको शिलशिलाले काठमाडौंमा रहेका खरेलले इजलाससित कुरा गर्दै पार्कको जिम्मा सधैं आफुले लिन नसक्ने,…