कचनकवलको निशुल्क शिक्षा कार्यक्रम घोषणा मात्रै, लक्ष्मी क्याम्पसले माग्यो विधार्थीसँग शुल्क

प्रदीप परियार बिर्तामोड । कचनकवल –६ मा रहेको लक्ष्मी क्याम्पसले अध्ययनरत छात्रालाई शुल्क बुझाउन सार्वजनिक अपील गरेको छ । कचनकवलले सो क्याम्पसमा अध्ययन गर्ने छात्राहरुका लागि गत वर्ष छात्रवृत्ति दिने घोषणा गरेको थियो । क्याम्पस तह अध्ययन गर्ने छात्रालाई निशुल्क शिक्षा दिने घोषणा गरेको कचनकवलले क्याम्पसलाई बुझाउनु पर्ने रकम उपलब्ध नगराएको क्याम्पस प्रशासनले जनाएको छ…