झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्क उपभोगका बारेमा अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका बिचको विवाद समाधान भएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको समन्वयकारी भूमिकापछि विवाद समाधान भएको हो । विभिन्न चरणमा दुई नगर बिच गरिएको समन्वयले निकाश दिने गरी निर्णय गरेको छ । सो बसपार्कको जग्गा अर्जुनधाराभित्र र जग्गादाता विर्तामोडको भएपछि…